Wednesday , August 5 2020

वाणगंगामा पूर्व निर्माण तालिम

धीरज कोरी
कपिलवस्तु, पुष २०
कपिलवस्तु को वाणगंगा नगरपालिका ३ हाथाउसामा पूर्व निर्माण तालिम सम्पन्न भएको छ।
श्री हेमराज उच्च माध्यमिक विद्यालय हाथाउसामा जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय कपिलवस्तुको आयोजनामा तालिम संचालन गरिएको थियो ।
उक्त तालिममा प्राविधिक तथा शसक्तिकरण, प्रेरक जस्ता कुरामा जोड गरिएको थियो।
तालिममा उपभोक्ता समिति, समाजसेवी, जनप्रतिनिधि र वाणगंगा नगरपालिका ३ का वाड अध्यक्ष लगायत अन्य व्यक्ति को उपस्थिति रहेको थियो ।

Check Also

रिडि खोलाले बगाउदा एकजना बेपत्ता

पाल्पा साउन ३ पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका …

error: Content is protected !!