Wednesday , August 5 2020

कांग्रेसले छान्यो राष्ट्रियसभा उम्मेदवार (नामावली सहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छानेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसले १६ जना उम्मेदवार छानेको छ । 

यी हुन् उम्मेदवारहरुको नामावली

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर)     दलित

२. मिना पुलामी मगर (सुनसरी)    महिला

३. राजेन्द्र घिमिरे (झापा)    अन्य 

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी)    महिला

२. भोला पन्जियार (धनुषा)    अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)    अन्य

२. छलीकुमारी शर्मा उपाध्याय (चितवन)    महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा)    अन्य

२. विमला गौचन (म्याग्दी)    महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची)    अन्य

२. गिरिजा न्यौपाने (दाङ)    महिला

३. मेराज हलवाई (बाँके)    अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ६

१. डिल्लीराम पाठक  (सुर्खेत)    अन्य

२. सावित्री पौडेल (सुर्खेत)    महिला

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी)    अन्य

२. तुलसी देवकोटा (कैलाली)    महिला    

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

error: Content is protected !!