सुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा अनन्त न्यौपानेको लोकगित “पसिना” बजारमा आएको छ । पुरुशोत्तम गैरेको शब्द तथा संगित रहेको गितमा पुरुसोत्तम गैरे , सुरेशरमण अधिकारी र सुमन गैरेको स्वर रहेको छ भने गितको म्युजिक भिडियोमा अनन्त ,शृजना र लोकुको अभिनय रहेको छ । गितको भिडियोलाई पुरुसोत्तम गैरेले निर्देशन गरेका छ्न ।

गितमा देशको समस्या एकातिर रहिरहदा आफ्नै ठाउँमा जति मेहनत गर्दा पनि हार खान बाध्य असफल युवा अन्तिममा कसरी प्रदेशिन्छ र प्रदेशमै मृत्युवरण गर्न बाध्य हुन्छ भन्ने भाब समेटिएको प्रस्तुतकर्ता अनन्त न्यौपानेले बताए ।

भिडियो
https://www.youtube.com/watch?v=w2UuIEubeLg