पाल्पा, कार्तिक १६

शिवसेना नेपाल पाल्पाले कपिलवस्तुमा भएकाे साम्प्रदायिक हिंसाप्रति चासाे व्यक्त गरेकाे छ । जिल्ला अध्यक्ष अाेम प्रकाश पाण्डेले प्रेस विज्ञप्ती निकालेर कृष्णनगर नगरपालिकामा भएकाे घटनाका दाेषीलाइ कारवाहीकाे माग गरेकाे हाे ।

हेर्नुहाेस् विज्ञप्ती