पाल्पा, साउन १६

पाल्पा लाेक अाइडल हुन सफल धनमाया डिसुवासँग पुरूषाेत्तम गैरेले पुरानाे तीज भाकामा गेलेनकाे मादल बाेलकाे गीत बजारमा ल्याएका छन् । युनिक मुभिजकाे ब्यानरमा उनीहरूले तीजकाे म्यूजिक भीडियाे समेत सार्वजनिक गरेका छन् । गीतमा

श्रीनगर सामुदायिक टेलिभिजनद्वारा आयोजित पाल्पा लोक आईडलको विजेता धनमाया दिसुवा बनेकि थिइन् । गत पुस १५ गतेदेखी सुरू भएकाे प्रतियाेगिता जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको थियाे ।

कार्यक्रममा लोकगायक पुरुषोत्तम गैरे र प्रेम लामिछाने मगरले निर्णायकको भूमिका निर्वाह गरेका थियाे । निर्णायक गैरेले नै अाफुसँगै अाइडलमा प्रथम डिसुवासँग तीज गित सार्वजनिक गरेका हुन् ।

भिडियाे हेर्न…