पाल्पा, जेठ २९

माथागढी गाउँपालिका वडा नं. २ रूप्सेमा अपाङग र जेष्ठ नागरिकहरूकाे सम्मान गरिएकाे छ । वडा कार्यालयकाे अायाेजनामा भएकाे हाे ।

रूप्सेका वडाध्यक्ष जनक रिजेलले फरक क्षमता भएका व्यक्तिहरू पनि समाजका लागि याेगदान दिन सक्ने बताए । सम्मान कार्यक्रममा बाेल्दै रिजेलले जेष्ठ नागरिकहरूले राष्ट्रलाइ धेरै याेगदान पुर्याएर सम्मानित रूपमा समाजमा जीउनका लागि भन्दै सम्मान गरिएकाे बताए । कार्यक्रममा २२ जना जेष्ठ नागरिक र ३५ जना अपाङ्ग भएका व्यक्तिहरूकाे सम्मान गरिएकाे थियाे । उनीहरूलाइ दाेसल्ला, सम्मानपत्र र नगदले सम्मान गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।