पाल्पा, चैत २९

समय, देश, काल र परिस्थिति अनुसारका विषयवस्तु प्रस्तुत गर्न उपस्थित अनलाइन खबरपत्रिका सेराेफेराेन्यूज डटकम नयाँ वर्षसँगै दुइ वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा हामी हाम्रा समस्त पाठक महानुभावहरूमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहान्छाैं ।

नयाँ वर्ष २०७६ सँगै नयाँ वसन्तमा पाइला टेक्न थालेकाे पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालित सेराेफेराेन्यूज डटकमले सेराेफेराे भित्तेपात्राे प्रकाशनमा ल्याएकाे छ ।