काठमाडौं– पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।

उनी उपचाररत नर्भिक अस्पतालले बुधबार एक प्रेस नोटमार्फत उनको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो ।


९१ वर्षीय रत्न स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएकी थिइन् ।