गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत रिलिज भएको छ। खरेलको स्वरमा ‘समय आएपछि’ बोलको गीत सार्वजनिक भएको हो ।

धुव्र केसी (गुमनाम)को मार्मिक शब्द रहेको यस गीतका संगीतकार इश्वर खत्री हुन् ।