तानसेनमा करेन्ट लागेर एक व्यक्ति घार्इते, मिशनमा उपचार हुँदै

पाल्पा, मंसिर २०

तानसेन नगरपालिका-६, बसपार्कमा यज्ञराज केसीकाे घरमा वयरिङ गर्ने क्रममा करेन्ट लागेर एक जना घार्इते भएका छन् । घार्इते हुनेमा नवलपरासी सरावल गाउँपालिका वडा नं.-४ का वर्ष २० को नेमराज हरीजनलाई रहेका छन् ।

घार्इते हरीजनकाे युनार्इटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

SHARE