Wednesday , September 23 2020

Daily Archives: August 2, 2020

August, 2020

  • 2 August

    अमिताभ बच्चन कोरोना जितेर डिस्चार्ज भएपछि लेखे भावुक स्टाटस

    काठमाडौँ, साउन १८ कोरोना भाइरसको सक्रमणबाट मुक्त भएर बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अपस्तालबाट आइतबार दिउँसो उनी डिस्चार्ज भएका हुन्। असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। आफू डिस्चार्ज भएको जानकारी उनले ट्विटरमार्फत दिएका छन् । जन्‍म दिने माता पिताको आशिर्वाद, …

  • 2 August

    भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

    भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । गृहमन्त्री शाहले सामाजिक संजालमा आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफुलाई कोरोनाका शुरुवाती लक्षण देखिएपछि गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका छन् । गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुन् …

  • 2 August

    भासिएको सडक मर्मतपछि तानसेन–बुटवल सडकखण्डमा ठूला सवारी एकतर्फी संचालनमा

    पाल्पा साउन,१८ सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोको कारण सडक भासिदा अवरुद्ध सडकमा ठुला सवारीका साधन संचालनमा रोक लगाइएको थियो भने आइतबार दिउसो ४ बजेबाट सडक मर्मत गरी एकतर्फी रुपमा ठुला सवारी साधन समेत संचालनमा आएका छन् ।पहिरो झर्ने सम्भावना भने भएकोले नागरिकको सुरक्षालाई दृष्टिगत …

error: Content is protected !!