Tuesday , September 22 2020

Daily Archives: August 1, 2020

August, 2020

  • 1 August

    सिद्दबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते

    पाल्पा, साउन १७ सिद्धार्थ राजमार्गकाे सिद्दबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते भएका छन् । तिनाउ गा.पा.- ३ सिद्धबाबा मन्दिर नजिकै पानी छहरामा सडक देखी माथीबाट ढुङ्गा खसी बुटवलबाट पाल्पा तर्फ आउदै गरेका व्यक्ति घाइते भएका हुन् । बुटवलबाट पाल्पातर्फ अाउँदै गरेकाे लु २ च ४१५१ नं. जीपमा सवार गरी आएका जिल्ला …

  • 1 August

    बुटवल तानसेन सडक भासियो ठूला सवारी संचालनमा रोक

    बिष्णु खनाल पाल्पा साउन,१७ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डको झुम्सा देखि पनिमिल बीचको सडक भासिएको छ । सडक जोखिमपुर्ण अवस्थामा रहेको हुदा सम्भावित दुर्घटनालाई मध्यनजर गरी ठुला सवारी साधनहरु आवत जावतमा रोक लगाईएको पाल्पाका प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।निरन्तरको बर्षले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक …

  • 1 August

    ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई किन गर्याे? प्रतिबन्धित

    माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई १२ घण्टाका लागि प्रतिबन्धित गरेको छ । कोरोना भाइरसको कथित औषधिका बारेमा गलत तथ्ययुक्त भिडियो पोष्ट गरेसँगै ट्वीटरले डोनाल्ड ट्रम्प जुनियरको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि निलम्बन गरिदिएको हो । मलेरिया रोगको विरुद्धमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरसको रोकथाम …

  • 1 August

    कुकुरले मानिसकाे पसिना सुँघेर कोरोना संक्रमण पत्ता लगाउने!

    चिलीमा कुकुरलाई पसिना सुँघेर कोरोना संक्रमित व्यक्ति पत्ता लगाउने तालिम दिन सुरु गरिएको छ। चिलीका प्रहरी अधिकारीले स्निफर जातका कुकुरलाई त्यस्तो तालिम दिन सुरु गरेका हुन्। यसअघि यस्तो तालिम बेलायतमा पनि सञ्चालन गरिएको थियो, जसको नतिजा प्रभावकारी देखिएको थियोा। समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुको तालिममा चारवटा स्निफर जातका कुकुर छानिएको …

error: Content is protected !!