Wednesday , September 23 2020

Monthly Archives: July 2020

July, 2020

  • 31 July

    जगदम्बाका सीईओको कोरोना संक्रमणबाट मृत्यु

    वीरगन्ज, साउन १६ जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि …

  • 31 July

    परिस्थिति सुध्रिए मात्र परीक्षा

    काठमाडौँ, साउन १६ त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा …

  • 31 July

    पाल्पामा फरार ५ प्रतिवादी पक्राउ

    पाल्पा, साउन १६ पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो ।  पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५५ वर्षीय मानबहादुर लम्तरी, तिनाउँ गापा–३ का …

  • 31 July

    निर्मला हत्या प्रकरणः एसपी विष्टसहित प्रहरीले पाए सफाइ

    काठमाडौं, साउन १६ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् । कञ्चनपुर जिल्ला …

  • 31 July

    लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश

    काठमाडौं, साउन १६ सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ। चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको थियो । लकडाउन हटेको ९ दिनपछि सर्वोच्च अदालतले घरधनीहरुका नाममा आदेश जारी गर्दै घरभाडा नलिन भनेको हो । कोरोना महामारीबाट जनतालाई जोगाउन भन्दै सरकारले करिब ४ महिना …

  • 30 July

    विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

    ५ साउन, काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र …

  • 30 July

    पाल्पामा ४ जना मात्र संक्रमित, आईसाेलेसन खाली हुँदै

    बिष्णु खनाल पाल्पा, साउन १५ पाल्पामा बिहिबार थप २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै पाल्पामा कोरोना संक्रमित निको हुनेको संख्या ५ सय ५६ पुगेको छ भने जिल्लामा अब ४ जना मात्र कोरोना संक्रमितका बिरामी रहेका छन । पाल्पाको लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टर बाहेक …

  • 30 July

    विनाेद चौधरीलाई महासंघमा नबोलाइएपछि चर्काचर्की, भवानी राणाले मागिन् माफी

    काठमाडौं, साउन १५ नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्ने कि निर्धारित मितिमै गर्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बन्दै थियो अघिल्लो साता । साउनको २६ र २७ गतेका लागि तय गरिएको ५४ औँ साधारणसभा सार्नुपर्ने पक्षमा केही पदाधिकारीसहित पूर्वअध्यक्ष थिए भने केही निर्धारित मितिमै गर्नैपर्छ भन्ने पक्षमा उभिएका थिए । …

  • 29 July

    पितृ प्रसाद खाँदा बिरामी हुनेको संख्या ५६ पुग्यो

    बिष्णु खनाल पाल्पा, साउन १४पाल्पाको रामपुर नगरपालिका–७ मोहटी पितृ प्रसाद खाँदा बिरामी हुनेको संख्या ५६ पुगेको छ । मोहटी गाउँमा १३ दिनको पितृ प्रसाद खाएका गाँउलेहरु बिरामी भएका हुन । आइतबार अपराहृन भोज खाएका अधिकांश बिरामी परेका हुन् । बिरामीको संख्या अझै बढ्न सक्ने रामपुर अस्पतालका सुचना अधिकारी रामप्रसाद कोइरालाले …

  • 28 July

    याैन सम्पर्क गर्दा काेराेना भाइरस सर्छ कि सर्दैन ?

    काठमाडौँ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमण अहिले विश्वब्यापी महामारीको रुपमा तीब्र गतिमा फैलिरहेको छ । अहिलेसम्म यसको कुनै औषधि वा खोप पत्ता लाग्न सकेको छैन भने अवस्था नियन्त्रण बाहिर छ । संसारका शक्तिशाली देश मानिएका चीन, युरोप अमेरिका यो भाइरसको सबैभन्दा बढी चपेटमा परेका …

error: Content is protected !!