Home प्रदेश ७

प्रदेश ७

पार्टी छाडेकालाई ‘घर फर्काउँदै’ एमाले, को–को फर्किंदैछन् ?

काठमाडौं । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा एमाले छाडेर बाहिरिनेहरूको लहरै चल्यो । विसं. २०६९ असोज १८ गते एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईसहित ५ सय १७ जनाले पार्टी परित्याग गर्दै संघीय समाजवादी पार्टी गठन गरेका थिए । त्यस्तै विसं. २०६९ चैत ८ गते एमालेका मधेसका अर्का प्रभावशाली...

डोटीमा जीप दुर्घटना, ९ को मृत्यु, ६ घाइते

२१ साउन, डोटी । जिल्लाकाे बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन्...

कांग्रेसले प्रदेश १, ५ र ७ मा उम्मेदवार टुंग्यायो

जेठ २६, काठमाण्डाै नेपाली कांग्रेस स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारीमा जुटेको छ। केही समय नयाँ सरकार गठनमा  बिताएको कांग्रेस बुधबार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार  टुंगो लगाउन सक्रिय भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान र...

तपार्इ हाम्राे नगर तथा गाउँपालिकाकाे कर यस्ता हुन्छन्, स्थानीय तह, प्रदेश र संघले लगाउने कर

अब स्थानीय तहमा अतिरिक्त कर, यस्ता छन् स्थानीय तह, प्रदेश र संघले लगाउने कर १८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट...

डोलिडारका कार्यक्रम स्थानीय तहमा

काठमाडौं, जेठ १८ सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का सबै कार्यक्रम े भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्म0र्थिक वर्ष २०७४/७५ को बजेट संघीय संरचनाअनुसार कार्यान्यन हुने भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएका छन् । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले विभागले सञ्चालन...

दोश्रो चरणको निर्वाचन असार १४ गते, मन्त्रीपरिषद्को बैठक निर्णय

काठमाडौँ – स्थानीय तहको दोश्रो चरणको निर्वाचन आगामी असार १४ गतेलाई सारिएको छ ।  यस अघि जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गतेलाई सारिएको थियो । ९ गते मुस्लिम समुदायको  पर्व रमजान परेकोले उक्त पर्वलाई मध्येनजर गर्दै बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को...

कसरी हाल्नुपर्छ भोट (भिडियोसहित)

काठमाण्डाैं, वैशाख २५ स्थानीय तहको चुनाव नजिकिएकाे छ । भोट हाल्ने सही, भोट बदर हुने अवस्था, कुन पदका लागि मतपत्रको कहाँनेर स्वस्तिक छाप लगाउने लगायतका कुरा सिकाउन निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ । गाउँपालिका वा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!