प्रदेश ६

८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

Read More »

विद्यालय निरीक्षक पदमा सम्भावना

विद्यालय निरीक्षक पनि निजामती सेवाकै पद हो भन्नेमा धेरैजना अनभिज्ञ हुन सक्छन्। यो निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवाको राजपत्रांकित तृतीय श्रेणीको पद हो। शिक्षा शास्त्र संकायमा स्नातक तह उत्तीर्ण व्यक्तिका लागि यो पद आफ्नो करिअरको निर्माणका लागि एउटा उत्तम विकल्प हुन सक्छ। शिक्षा शास्त्र संकाय मात्र नभएर अन्य संकायबाट स्नातक …

Read More »

कर्णाली प्रदेशमा एनजीओ ‘आउट’ : फेसबुक बन्द

एनजीओ नजाँदासम्म चाउचाउ खादैनथिए कर्णालीबासी काठमार्डौं : कर्णाली प्रदेशका गैरसरकारी संस्था(एनजीओ) लाई नियमवन गरिने भएको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा एनजीओलाई ‘आउट’ गर्ने घोषणा गरेका छन्। कर्णालीबासीलाई एनजीओले परनिर्भर बनाएको भन्दै उनले ‘आउट’ गर्ने घोषणा गरेका हुन् । उनले जनवादी शैलीमा नै एनजीओको गतिवधिलाई नियन्त्रण गर्ने बताए। एनजीओ नजाँदा कर्णालीको …

Read More »

मुख्यमन्त्रीका यी हुन् दाबेदार

काठमाडौँ — प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ । अन्य प्रदेशमा भने टुंगो …

Read More »

सातवटा प्रदेशको शपथका ७ रोचक दृष्य : दीपक मनाङेलाई खोज्नेदेखि भाषाका लागि लड्नेसम्म

काठमाडौं, ८ माघ- निर्वाचन सम्पन्न भएको भण्डै २ महिनापछि प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सातवटै प्रदेशमा जेष्ठ सदस्यहरुले प्रदेश प्रमुखबाट शपथ लिई अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । हेर्नुहोस् ७ प्रदेशको शपथका ७ रोचक दृष्य : शपथमा भाषा विवाद (प्रदेश २) प्रदेश नम्बर २ मा …

Read More »

प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था

प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने खबर आजकोनयाँ पत्रिकामा छापिएको छ । प्रदेश १ प्रदेश प्रमुखको कार्यालय : क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर आवास : राष्ट्र बैंकको गेस्टहाउस प्रदेश संसद् : वीरेन्द्र सभागृह संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष : जिल्ला समन्वय समितिको कार्यालय, मोरङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय …

Read More »

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक (सूचीसहित)

५ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट …

Read More »

पार्टी छाडेकालाई ‘घर फर्काउँदै’ एमाले, को–को फर्किंदैछन् ?

काठमाडौं । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा एमाले छाडेर बाहिरिनेहरूको लहरै चल्यो । विसं. २०६९ असोज १८ गते एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईसहित ५ सय १७ जनाले पार्टी परित्याग गर्दै संघीय समाजवादी पार्टी गठन गरेका थिए । त्यस्तै विसं. २०६९ चैत ८ गते एमालेका मधेसका अर्का प्रभावशाली नेता रामचन्द्र झाले पार्टी परित्याग …

Read More »

तपार्इ हाम्राे नगर तथा गाउँपालिकाकाे कर यस्ता हुन्छन्, स्थानीय तह, प्रदेश र संघले लगाउने कर

अब स्थानीय तहमा अतिरिक्त कर, यस्ता छन् स्थानीय तह, प्रदेश र संघले लगाउने कर १८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट बनाउनु पर्नेछ । संविधानले स्थानीय …

Read More »

डोलिडारका कार्यक्रम स्थानीय तहमा

काठमाडौं, जेठ १८ सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का सबै कार्यक्रम े भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्म0र्थिक वर्ष २०७४/७५ को बजेट संघीय संरचनाअनुसार कार्यान्यन हुने भएकाले डोलिडारका अधिकांश कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएका छन् । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले विभागले सञ्चालन गरेका सबै कार्यक्रम स्थानीय …

Read More »
error: Content is protected !!