Home प्रदेश ४

प्रदेश ४

पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिन सभापति देउवा स्याङ्जामा

नेपाली कांग्रेसका सभापति शेरबहादुरद देउवा स्याङ्जा पुगेका छन् । ह्रदयघातका कारण निधन भएका जिल्ला सभापति कमल पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिन सभापति देउवा स्याङ्जा पुगेका हुन् । उनीसँगै उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, युवा नेता गगन थापा लगायतका नेताहरु स्याङ्जा पुगेका छन् । कांग्रेस...

कालिका मन्दिरपरिसरमा वन्यजन्तु संरक्षण उद्यान बन्दै

बाग्लुङ कालिका भगवती मन्दिरपरिसरमा वन्यजन्तु संरक्षण उद्यान बन्ने भएको छ । वन मन्त्रालयको सहयोगमा मन्दिर गुठी व्यवस्थापन समिति र बाग्लुङ नगरपालिकाको संयुक्त प्रयासमा उद्यान निर्माण सुरु भएको हो । मन्दिरपरिसरमा रहेको जंगलमा तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षण गर्न थालिएको मन्दिर व्यवस्थापन समितिले...

माटोबिनै तरकारी खेती

भवानी अधिकारी स्याङ्जा, वैशाख २२ माटोबिनाको खेती के सम्भव छ ? सुन्दा पनि अचम्म लाग्छ । घरको छतमा माटोबिनाको अर्गानिक तरकारी । भूइँतलामा माछा पोखरी । माछा, तरकारी र पानीबीचको त्रिकोणात्मक सम्बन्ध जोड्दै व्यवसायमा जुटेर सफल पनि बने ४८ वर्षीय ओमबहादुर थापा । छतमा ओढाइएको एग्रोनेटभित्र तीन...

मुख्यमन्त्रीका यी हुन् दाबेदार

काठमाडौँ — प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ । वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित...

सातवटा प्रदेशको शपथका ७ रोचक दृष्य : दीपक मनाङेलाई खोज्नेदेखि भाषाका लागि लड्नेसम्म

काठमाडौं, ८ माघ- निर्वाचन सम्पन्न भएको भण्डै २ महिनापछि प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सातवटै प्रदेशमा जेष्ठ सदस्यहरुले प्रदेश प्रमुखबाट शपथ लिई अन्य सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । हेर्नुहोस् ७ प्रदेशको शपथका ७ रोचक दृष्य : शपथमा भाषा विवाद (प्रदेश २) प्रदेश...

प्रमुखको कुर्सी पशुसेवादेखि वन कार्यालयसम्म: आवासको यस्तो छ व्यवस्था

प्रदेश प्रमुखको कार्यालय र आवास कहाँ रहने भन्ने खबर आजकोनयाँ पत्रिकामा छापिएको छ । प्रदेश १ प्रदेश प्रमुखको कार्यालय : क्षेत्रीय पशुसेवा निर्देशनालय, विराटनगर आवास : राष्ट्र बैंकको गेस्टहाउस प्रदेश संसद् : वीरेन्द्र सभागृह संसद् सचिवालय र सभामुख, उपसभामुख कार्यकक्ष : जिल्ला समन्वय समितिको कार्यालय, मोरङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदकाे नामावली सार्वजनिक (सूचीसहित)

५ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो ।...

पार्टी छाडेकालाई ‘घर फर्काउँदै’ एमाले, को–को फर्किंदैछन् ?

काठमाडौं । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा एमाले छाडेर बाहिरिनेहरूको लहरै चल्यो । विसं. २०६९ असोज १८ गते एमालेका तत्कालिन उपाध्यक्ष अशोक राईसहित ५ सय १७ जनाले पार्टी परित्याग गर्दै संघीय समाजवादी पार्टी गठन गरेका थिए । त्यस्तै विसं. २०६९ चैत ८ गते एमालेका मधेसका अर्का प्रभावशाली...

बजेट सक्न महंगाे होटलमा रात्रीभोज

धादिङ – वर्षभरी भएका कार्यक्रमहरुको अनुगमनमा धादिङको धार्के पुगेका सरकारी अनुगमन टोली रात्रीभोज गर्न बुधबार साँझ चितवन पुगे । सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएका अनुगमन टोली धार्केसम्म पुगेर पनि साँझ ७ बजे चितवनको सिदार्थ होटलमा पुगेका हुन् । तीनवटा फरक फरक कार्यालयको अनुगमन भएपनि...

भरतपुरको झल्को दिने बाग्लुङ अमलाचौरको त्यो निर्वाचन

 मनोज खतिवडा काठमाडौं, जेठ १८ माओवादी केन्द्रका कार्यकर्ताले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरको मतणना स्थगित छ। निर्वाचन आयोगले घटनाबारे अनुसन्धान गरिरहेको छ। एउटा समिति नै बनाएर यसबारे प्रतिवेदन वुझिसकेपछि आयोगले त्यहाँ च्यात्तिएका मतपत्रको संख्या मगाएको छ। सरोकारवाला दल एमालेले भरतपुरमा मतगणना जारी राख्ने माग गरेको छ...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!