Home सम्पादकीय

सम्पादकीय

प्रहरीलाई पूर्वसूचना हुँदाहुँदै मारिए गौचन ! घटनालगत्तै फोन

काठमाडौं । काठमाडौं झन् झन् असुरक्षित भइरहेको छ भन्ने पछिल्ला केही घटनाले स्पष्ट पार्छ । सोमबारमात्रै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई दिउँसै गोली हानी हत्या गरिएको छ । यही घटनालाई आज प्रकाशित सबैजसो पत्रिकाले मुख्य समाचार बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकको शीर्षकले...

दशा भएको दसैं ! ‘चामलभन्दा सस्तो जीवन’

हुनेखानेहरूका घरमा दसैंको रौनक छुट्टै छ तर हुँदा खानेका लागि यस पटकको दसैं पनि दशाजस्तै बनिरहेको छ । देशका केही भूभाग र समुदायका लागि दशामा परिणत हुँदैगरेको दसैंको समाचारलाई आज समीक्षित कतिपय पत्रिकाले महत्त्व दिएका छन् । कान्तिपुरमा ‘चामलभन्दा सस्तो जीवन’ शीर्षक दिएर अर्जुन शाहीले...

मोनोरेल र ह्यामेलिनका मुरलीवादक

श्रावण ३, २०७४- एकातिर मोनोरेल चलाइने स्मार्ट सिटीको उडन्ते सपना अर्काेतिर सडकमै बच्चीहरू बगाइने र मृत्युको मुखमा पुग्ने कटु यथार्थ । एकातिर हवाई सपनाको राजनीतिक व्यापार फलाउन–फुलाउन योगदान दिने अर्कोतिर बाढी आउने सडक, धरापजस्ता ढल, ज्यानमारा धूलो र प्रदूषण देखेर तिनै राजनीतिक व्यापारीलाई गाली पनि...

आइएनजीओको जागिर छाडेर कवाडीवाली!

परिवारको चाहनाले हुन्थ्यो भने आयुसी केसी यतिबेला कुनै कार्यालयमा काम गरिहेकी हुन्थिन्। उनको अभिभावकको चाहना थियो, आयुसीले पढेर कुनै कार्यालयमा जागिर गरून्। आयुसीले जागिर नखाएकी पनि होइनन्, मात्र रमाउन नसकेकी हुन्। कहिले उद्योग वाणिज्य महासंघमा काम गरिन्, कहिले गोर्खा ब्रुअरीमा। पछिल्लो समय उनी युएसएडको प्रोजेक्टमा...

राष्ट्रिय फोटो पत्रकार समूहको उपाध्यक्षमा प्रधानसम्पादक न्यौपाने

पाल्पा, असार ६ राष्ट्रिय फोटो पत्रकार समूहको १७ औं शाखा पाल्पामा स्थापना भएको छ । शाखा समितिको अध्यक्षमा राससकर्मी कृष्ण दर्नाल निर्वाचित भएका हुन् । शाखाको उपाध्यक्षमा सेरोफेरो न्यूज अनलाइनखबर पत्रिकामा प्रधान सम्पादक मुक्तिप्रसाद न्यौपाने चयन भएका छन् । मंगलबार तानसेनमा शाखा स्थापना गर्दै समूहका अध्यक्ष...

राजदरबार हत्याकाण्ड बारे किन मुख खोल्दिनन् देवयानी ?

जेठ १९ । १६ वर्ष अघि भएको नेपालको तात्कालीन शाही परिवारको सामूहिक हत्याकाण्डको रहस्य खेातल्ने प्रयास अहिले पनि कसैले गरेको छैन । हत्याकाण्डका साँक्षी अझै पनि जीवीतै छन् । अझ तात्कालीन युवराज दीपेन्द्रसँगको अन्तिम फोन सम्वाद गरेकी देवयायी राणासँग त्यसक्रममा भएको कुराकानी खोतल्ने प्रयास समेत...

सम्पादकीय, प्रम दाहालको सफल कार्यकाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दस महिने कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा लोकतन्त्र तथा गणतन्त्रको संबर्द्धन चाहने र जनताको अधिकार स्थापनाका लागि निर्वाचनको अपरिहार्यता बोध गर्ने सबै जनाले बधाई दिनुपर्छ । प्रधानमन्त्रीका रूपमा दश महिना खासै लामो समय नभए पनि दाहालको कार्यकालमा निकै धेरै उतारचढाव...

गोलाप्रथाबाट वडाध्यक्ष चयन, २ र ३ भोटको अन्तरमा हारजित

जेष्ठ २, २०७४ स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् । डोल्पाको मुड्केचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले छिनो मत अन्तरले चुनाव जितेको छ भने सल्यानको ढोरचौर गाउँपालिका ४ को वडाध्यक्ष गोलाप्रथाबाट छानिएको छ । यी तीन...

काठमाडौंवासीको एक भोट दाइलाई, एक भोट बैनीलाई !

१ जेठ काठमाडौं । हुन त सोमबार साँझसम्म काठमाडौं महानगरपालिकाको भोट १ हजार पनि गणना भएको छैन । लाखौं मतदाता भएको महानगरका दुई चार सय मतकै आधारमा विश्लेषण गर्नु निकै हतारो हुन सक्छ । तर, मतगणनाको सुरुवात अति नै रोमाञ्चक देखिएको छ । काठमाडौं महानगरको...

सरकारी परिचयपत्रका आधारमा भोट हाल्न पार्इने

३० बैशाख, काठमाडौं आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको,...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!