फोटो ग्यालरी

भैरबनाथ मन्दिरमा बृहत सरसफाई –फोटो फिचर

पाल्पा,भाद्र १२पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गणले भैरबस्थान मन्दिर क्षेत्रको फुलबारीमा बृहत सरसफाई गरेको छ । मन्दिर क्षेत्रमा रहेको मणिमुकुन्द सेन (प्रथम) फुलबारी सहित मन्दिर आसपासको क्षेत्रमा सरसफाई गरिएको हो । मन्दिरको दर्शनका साथै फुलबारी क्षेत्रमा थप सौन्दर्यता कायम राख्न टेवा पु्याउने उद्धेश्यका साथ सरसफाई गरिएको श्री गोरखदल गणका …

Read More »

भगवतीको रथयात्रा प्रधान सेनापती गरे अवलोकन, फोटो फिचर Video सहित

पाल्पा, भदौ ७पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथ निकालि सिन्दूरजात्रा गरिएको छ । वि.सं. १८७१ मा नेपाल अंग्रेज युद्धमा नेपाली फैजले अंग्रेजलाई हराएको थियो । तानसेनमा शनिबार दिउँसो सिन्दूरजात्रा निकालिएको हो । २ सय १ औं भगवती रथयात्राको प्रधान …

Read More »

¥याफ्टिङले जोड्यो गण्डकी र प्रदेश ५ को सम्बन्ध (फोटो भिडियाे सहित)

पाल्पा, वैशाख ८ शुक्रबारदेखी शनिबारसम्म १ सय २० जना दुई प्रदेशका विशिष्ट व्यक्तिहरु कालीगण्डकीमा शयर गरे । धेरैले आफ्ना अनुभूति ¥याफ्टीङ (जलयात्रा) महोत्सवमा बाँडे । साथमा थिए गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेश नं. ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, युवराज खनाल र पाल्पा, …

Read More »

यस्ताे देखियाे तानसेनकाे खाना महाेत्सवमा…

पाल्पा, फागुन २४ तानसेनको भीमसेनटोलमा जिल्ला सदरमुकाम बाहिरबाट मानिसहरु आएका देखिन्थे । उनीहरुले सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिन पाएकोमा औधी खुसी व्यक्त गर्दै थिए । भीमसेन टोल विकास संस्थाको आयोजनामा विगत चार वर्ष देखि सञ्चाचलन हुँदै आएको महोत्सवले अहिले पनि निरन्तरता पाएको हो । ‘सडकमै …

Read More »

तालपोखरा ‘मिनी फेवाताल’ मा शयर गर्ने बढे

मुक्तिप्रसाद न्यौपाने पाल्पा, पुस २१ रामपुरमा कृत्रिम रुपमा बनाईएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ । पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्ना पुगेका छन् । रामपुर नगरपालिका–६ मा डुङ्गा शयर हुन थालेपछि रामपुरमा पर्यटकको चहलपहल बढेको छ । वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई …

Read More »

५ जनाकाे मृत्यु हुने गरि भएकाे दुर्घटनाका तस्वीरहरूः

मुक्तिप्रसाद न्यौपाने पाल्पा, मंसिर २८ पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पूर्वखोला गाउँपालिकाको जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जादै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो । घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।मृत्यु …

Read More »

म्याग्दी भ्रमण वर्ष टाेली पाल्पामा, एक लाख पर्यटक भित्राउने लक्ष्य (फाेटाे फिचर)

पाल्पा, कार्तिक १० म्याग्दी भ्रमण वर्ष २०७५ काे समूह पाल्पा अाएकाे छ । म्याग्दी उद्याेग वाणिज्य संघ, जनप्रतिनिधि र पत्रकारहरूकाे समूह देशव्यापी प्रचारप्रसार अभियानका क्रममा तानसेन अाएकाे हाे । शनिबार म्याग्दी भ्रमण वर्ष २०७५ काे समूहले पाल्पा उद्याेग वाणिज्य संघसँग अन्तरक्रिया गरेकाे छ । पाल्पा उद्याेग वाणिज्य संघका कार्यवहाक अध्यक्ष कमल …

Read More »
error: Content is protected !!