3 C
Kathmandu, Nepal
Wednesday, January 22, 2020
 एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दाबेदार भारत आयोजक इङ्ल्यान्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारत इङ्ल्यान्डसँग ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो । एजबेस्टन क्रिकेट मैदानमा भएको खेलमा इङ्ल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै मात्र ३०६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले १०९...
सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ। कुनै पनि अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो। विश्वकपका लागि फुटबल रंगशाला चाहिन्छ। कतारले रंगशाला निर्माणको लागि हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ कामदार...
पाल्पा, २६ बैशाख तानसेन मेयर कप २०७६ को पहिलो दिनको खेलमा दमकडा क्रीकेट क्लब र म्याक्स स्पोर्ट्स क्लब विजयी भएका छन । प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहिले खेलको माध्यमबाट सबै युवा एकजुट भई एकताको सन्देश दिन सक्ने बताउनुभयो । नगरप्रमुख शाहिले कुलतमा फँस्न सक्ने युवा उमेरलाई एकत्रीत गरि खेलको माध्यमबाट सकारात्मक बाटोतर्फ डोर्याउने पहल नगरपालिकाले गरेको र त्यसमा...
पाल्पा, बैशाख १९ पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनौट खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीताको पुरुष तथा महिला भलिबलमा रम्भा गाउँपालिका प्रथम भएको छ । पुरुष भलिबलमा रामपुर नगरपालिका दोश्रो र महिला तर्फ तानसेन नगरपालिका दोश्रो भए । व्याडमिन्टन तर्फ तानसेन नगरपालिका प्रथम, माथागढी गाउँपालिकाका दोश्रो भयो भने रिब्दीकोट गाउँपालिकाले तेश्रो स्थान प्राप्त गर्यो । जिल्ला स्तरीय...
पाल्पा, बैशाख १७ पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनौट खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगीतामा विभिन्न १० वटा स्थानिय तहका बिचमा प्रतियोगितात्मक खेलहरु सुरु भएका हुन् । पुरुष तथा महिला भलिबल तेक्वान्डो, डब्लुटिएफ, एथलेटिक्स (महिला तथा पुरुष), दौड प्रतियोगीता अन्तर्गत १ हजार ५ सय मिटर महिला र पाँच हजार मिटर पुरुष, सटपुट,...
बाँके, ७ बैशाख । बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नं. २ ले रोमाञ्चक जित हासिल गरेका छन । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नं. १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो...
२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी...
दयाराज न्यौपाने पाल्पा फागुन २७ ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाल्पामा पाँच नम्बर प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता अन्र्तगत दोश्रो दिन सम्म महिला भलिबलको लिग चरणका खेल सम्पन भएको छ । आईतबार भएको पहिलो चरणको खेलमा दाङ, रुपन्देही, बर्दिया, गुल्मी, पाल्पा र बाँके क्वाटर फाइनलमा पुगेका हुन् क्वाटर फाईनलमा छ बटा जिल्ला बीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करणा...
काठमाडौं । यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । जितसँगै नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । बर्षाका कारण झन्डै २ घन्टा अबरुद्ध भएपछि शुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १...
दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले ३ खेलको सिरिजमा एक–एक को बराबरी गरेको छ। युएईमा जारी खेलमा घरेलु टोलीले दिएको रनको १०८ लक्ष्य नेपालले ओभरमा विकेट गुमाउँदै पुरा गर्दै शृंखलामा बराबरी गरेको हो। नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ४१ बलको सामना गर्दै ४ चौंका र १ छक्का प्रहार गरे। ४६ रनमा ५...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!