Tuesday , September 22 2020

मनोरञ्जन

रामचन्द्र चन्द तथा कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित सार्बजनिक

गायक रामचन्द्र चन्द तथा गायीका कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित ”चाडबाड आँउदा” सार्बजनिक भएकाे छ । केशवराज न्यौपानेको शब्द संगीत रहेको चाडबाड आउँदा बोलको लोक भाका मर्मस्पर्शी छ ।समाजमा व्याप्त गरिबी र त्यसबाट सिर्जित समस्यालाई न्यौपानेले मर्मस्पर्षी शब्दमार्फत उतारेका छन् । गीत हेनुहोस ,,, गीतकाे निर्देशन हुम गैरेले गरेका …

Read More »

भाईरल अर्जुन विकलाई साथ दिन पुगिन अञ्जली अधिकारी !

काठमाडौं, भाद्र २६ गायक अर्जुन सापकोटा, पुर्णकला बिसी र विक्रम केसीको स्वरमा “हाँसो सँगै आँस नि लगि दिएको भए” बोलको मार्मिक लोकदोहोरी गीत मेशना म्युजिक युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ । केहि समय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विकको वास्तविक जीवनमा घटेको घटनासँग मिल्दोजुल्दो छ । भिडियोमा पनि …

Read More »

पत्रकार सन्ताेषकाे ज्यानमाया बजारमा

संचारकर्मी तथा सर्जक सन्तोष बस्यालको ११ औ सांगितिक कोशेली बजारमा आएको छ । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गित मार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यस अघी पप, आधुनिक तथा फिल्मी गित मार्फत बस्यालले सांगितिक दुनियामा पाइला बढाउदै आएका थिए । संचार क्षेत्रमा लामो समय देखी कृयाशिल बस्यालले …

Read More »

नेपाल आइडल सिजन ३ को विजेता सज्जा चोलागाईं, काे हुन्?

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडलले’ आफ्नो सिजन-३ को विजेता घोषणा गरेको छ। शुक्रबार काठमाडौं स्टुडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले दर्शकको भोट र निर्णायकको मुल्यांकनको आधारमा विजेता घोषणा गरेका हुन। र विजेता बनेकी छन् सज्जा चोलागाईं।  सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ …

Read More »

पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण

पाल्पा,भदाै ३ पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले ‘कोभिड १९’ सम्बन्धि चेतनामूलक छोटो चलचित्र (सर्ट मुभी) निर्माण गरेको हो । देश कोरोना भाइरससँग जुधिरहेको अवस्थामा कोरोनाका कारण समाजमा देखिएका घटनाहरुलाई समेट्दै छोटो चलचित्रमार्फत सचेतना दिने प्रयास गरिएको छ …

Read More »

अमिताभ बच्चन कोरोना जितेर डिस्चार्ज भएपछि लेखे भावुक स्टाटस

काठमाडौँ, साउन १८ कोरोना भाइरसको सक्रमणबाट मुक्त भएर बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अपस्तालबाट आइतबार दिउँसो उनी डिस्चार्ज भएका हुन्। असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। आफू डिस्चार्ज भएको जानकारी उनले ट्विटरमार्फत दिएका छन् । जन्‍म दिने माता पिताको आशिर्वाद, …

Read More »

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई किन गर्याे? प्रतिबन्धित

माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई १२ घण्टाका लागि प्रतिबन्धित गरेको छ । कोरोना भाइरसको कथित औषधिका बारेमा गलत तथ्ययुक्त भिडियो पोष्ट गरेसँगै ट्वीटरले डोनाल्ड ट्रम्प जुनियरको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि निलम्बन गरिदिएको हो । मलेरिया रोगको विरुद्धमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरसको रोकथाम …

Read More »

दिपु मगरको रोगि दिदी बजारमा (भिडियाे)

बिकाश काफ्ले नेपालीहरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नया तिज कोसेली रोगी दिदी सार्बजनिक भयको छ। बिगतका बर्ष हरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत …

Read More »

पुरूषाेत्तमलाइ माइतीकाे पिरलाे !

पाल्पा, साउन ९ लाेकगायक पुरूषाेत्तम गैरेले माइतीकाे पिरलाे बाेलकाे गीत बजारमा ल्याएका छन् । शुभतारा म्यूजिक प्रालि मार्फत गैरेले शर्मीला गुरूङ, खेम सेन्चुरी र अाफ्नै स्वरकाे गीत सार्वजनिक गरेका हुन् । काेराेना कहरले माइतीमा चेलीलाइ पुग्न नपाउँदाकाे पीडा गित मार्फत् अभिव्यत्त गरिएकाे गायक गैरेले बताए । गितकाे भिडियाेमा सन्ताेष शर्मा, …

Read More »

रियाशा भन्छिन्ः गल्ती भए माफी माग्छु तर अपशब्द नभनिदिनू

तीन वर्षअघि ‘हिमालयन रोडिज’ कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी।  ‘कलेज नेपाल’द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो। अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा …

Read More »
error: Content is protected !!