प्रधानमन्त्रीले किन झिकाए सबै मुख्यमन्त्री ?

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा झिकाएका छन्।प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नुपरेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथान्यायाधिवक्तालाई छलफलका लागि बोलाएका हुन्। प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन सोमबार पत्राचार...

साउदीमा मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमादान, ३० लाख ब्लडमनी जुटाउनुपर्ने

१५ वैशाख, काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् । उनले हत्या गरेका मृतकका परिवारले माफी दिन सहमति जनाएका छन् । योसँगै यादवको ज्यान जोगिने पक्का भएको छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७देखि साउदीको जुवेल जेलमा...

डीआईजी नवराज सिलवाल पक्राउ

११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए । प्रहरी प्रधान कार्यालयले भने छानविन...

‘चङ्गा चेट’का हेर्ने पनि ‘छक्का पञ्जा’ कै दर्शक हुन्

पछिल्लो दशक नेपाली रजतपटमा केही नयाँ चलचित्र निर्माणको क्रम शुरु भयो । जसले केही आशाका किरण सञ्चार गरे । दशकौंदेखि चल्दै आएको मूलधारभन्दा बाहिर निस्किएर निर्माण गरिएका चलचित्रमध्ये केहीले मौलिक कथामात्रै भनेनन्, दर्शकको मन पनि जिते र समीक्षा पनि राम्रो पाए । यस्ता चलचित्रले...

छोरा भित्र्याएर बुहारीको बिहे

कञ्चनपुर — वेदकोट–१० की रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो । आम्दानीको स्रोत नभएकाले खानलाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासूससुरा पनि सहारा दिन सक्ने अवस्थामा थिएनन् । व्यावहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा...

सी सेक्सन डेलिभरी : पैसा कमाउनकै लागि हुन्छ अप्रेसन !

काठमाडौँ– मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ । काठमाडौँ जिल्लाका स्वास्थ्य संस्थाहरूमा गतवर्ष भएको प्रसूतिको तथ्याङ्क हेर्ने हो भने यो ज्यादै...

सूचनाको हक प्रत्याभूत गर्न कार्यालय प्रमुखहरुको सात बुँदे प्रतिवद्धता

पाल्पा, पौष ९ जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारीहरुले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न सात बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । संविधानमा सूचना माग्ने र पाउने हक व्यवस्था भएको भन्दै पारदर्शीता, जवाफदेहीता तथा सुशासनको प्रत्याभूतिका लागि प्रतिवद्धता गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बताए । ...

६० सदस्यको नेतृत्व गर्दै प्रधानमन्त्री आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ६० सदस्ययीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भ्रमणमा जाँदैछन् । अहिले बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ६० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री...

क्लीन स्विप गरि पाल्पामा गठबन्धनकाे विजय उत्सव

मुक्तिप्रसाद न्यौपाने पाल्पा, मंसिर २४ प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले पाल्पालाई लालकिल्ला कायम गरेको छ । आइतबार घोषित मतपरिमाण अनुसार सबै क्षेत्रमा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारले ‘क्लीन स्वीप’ गरेका हुन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका दलबहादुर राना विजयी भएका छन् । उनी ३० हजार...

मैले सरिताको हत्या गरें

म यति, यति अशक्त र यति भित्र–भित्र कठ्यांग्रिएको छु कि मेरो मर्ने एकमात्र इच्छासमेत मरिसकेको छ । म बाँचिरहेछु, खालि बाँचिरहेछु । तर, किन बाँचिरहेछु, बाँच्नको लक्ष्य के हो— त्यो आफैंलाई सोध्ने समेत ममा इच्छा छैन । म झ्यालखानाभित्र छु अथवा झ्यालखानाबाहिर छु ! त्यसपछि...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!