पाल्पामा कांग्रेस र माअाेवादी केन्द्र बीच तालमेल सुरू, पढ्नुहाेस् संयुक्त विज्ञप्ती सहित

निस्दी गाउँपालिकामा कांग्रस र माओवादी केन्द्रको तालमेल मुक्तिप्रसाद न्यौपाने पाल्पा, वैशाख ११ स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि पाल्पामा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच तालमेल सुरु भएको छ । जिल्लाको पूर्वी निस्दी गाउँपालिकाबाट स्थानीय निर्वाचनमा एकता सुरु भएको दलहरुले बताएका छन् । जिल्लामा दुई पाटी बिच औपचारिक...

पाल्पामा छक्का पन्जाका कलाकारले पाएनन् ढाकाकाे साथ ! चलचित्र युनिट पाेखरातर्फ

‘छक्का पन्जा–२’ पाल्पामा छायाङ्कन सकेर पोखरातर्फ करुवा र ढाकाको प्रख्यात जिल्लामा नमूना ढाका महोत्सवको ‘सिन क्यास’ गर्न आएका कलाकारले स्थानीयको साथ नपाएको बताएका छन् । फिल्म सुटिङ्गका लागि पाल्पा आएका कलाकारहरुले जिल्लामा नमूना ढाका महोत्सव गराउन नसकेको बताएका हुन् । कलाकार गिरीले ढाकाको संयोजन राम्रो...

शिक्षकहरू चुनावी प्रचारमा, अभिभावक दाेधारमा ! १५ जना राजिनामा सहित चुनावी मैदानमा

पाल्पा, वैशाख १४ जेठ ३१ गते हुने स्थानीय तहकाे निर्वाचनका लागि जिल्लाका शिक्षक आफ्नो काम छाडेर चुनावी प्रचारमा जुटेका छन् । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उनीहरु सक्रिय भएका हुन् । जेठ ३१ गते हुने चुनावका लागि जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र...

विशेष नापी कार्यालय प्रमुखले कर्मचारीलाई दुःख दिएको गुनासो

पाल्पा, जेठ ११ विशेष नापी कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यालय प्रमुखले आफुहरुलाई मानशिक रुपमा यातना दिने गरेको गुनासो गरेका छन् । अस्थायी, करार र काजमा खटिएका कर्मचारीहरुले कार्यालय प्रमुख गंगालाल पोखरेलले विभिन्न वहानामा दुःख दिने गरेको बताएका हुन् । कार्यालयकै कर्मचारीहरुले फिल्डमा काम गर्ने प्राविधिकहरुलाई आफु अनुकुल...

झापा, काठमाण्डौं र कञ्चनपुर पाल्पामा जारी एन्फा महिला लीगमा विजयी

एन्फा महिला लीग च्याम्पियनशिप फुटबल सुरु मुक्तिप्रसाद न्यौपाने पाल्पा, जेठ १६ अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको एन्फा महिला लीग च्याम्पियनशिप फुटबल प्रतियोगितामा झापा, काठमाण्डौं र भोजपुर विजयी भएको छ । मंगलबारदेखी पाल्पाको टुँडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो । झापाले दाङ्गका विरुद्ध शून्यमा...

दोस्रो चुनाव असार ९ गते गर्ने सरकारको निर्णय

१५ जेठ, काठमाडौं आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार...

पाल्पा र स्याङ्जामा एन्फा महिला लीग च्याम्पियनशिप फुटबल सुरू हुँदै

पाल्पा, जेठ १६ अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लीग च्याम्पियनशिप फुटबल प्रतियोगिता २०७४ मंगलबारबाट पाल्पा र स्याङजामा सुरु भएकाे हुँदैछ । बिहान ८ बजेदेखी खेल सुरू हुने बताइएता पनि वर्षातका कारण केही समयपछि खेल सुरू हुन गैरहेकाे छ । झण्डै ३० वर्षपछि...

दाेस्राे चरण निर्वाचनको तयारीले तिव्रता पायो

पाल्पा, वैशाख १२ स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै निर्वाचनका गतिविधिले तिव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयले सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन योजना बनाईरहँदा मुख्य निर्वाचन अधिकृतले कर्मचारी खटाउने, मतपत्र रुजु गर्ने र आचारसंहिता पालनालाई कडाई गर्दै गएको छ । बिहिबार...

पाल्पामा मतपत्र ‘सर्टिङ्ग’ हुँदै, एकमात्र तेस्रो लिङ्गी मतदाता

पाल्पा, वैशाख १४ आगामी जेठ ३१ गते हुन गैरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन सुरु भएको छ । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्तर्गत खटिने कर्मचारीले मतदान स्थल र केन्द्रको निरीक्षण गरि व्यवस्थापनमा लागेका हुन् । जिल्लाका मुख्य...

जंगली च्याउ खाँदा शिक्षकको मृत्यु, ११ बिरामी

मुक्तिप्रसाद न्यौपाने पाल्पा, जेठ १४ जंगली च्याउ खाँदा रामपुरमा एक शिक्षकको मृत्यु भएको छ । एघार जना बिरामी परेका छन् । जंगली च्याउ खाएर विरामी भएका रामपुर–३ का टेकबहादुर मल्लको आईतबार मृत्यु भएको हो । ५४ वर्षीय मल्ल स्थानीय सिताकुण्ड माध्यमिक विद्यालयका शिक्षक भएको बताईएको छ । शनिबार...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!