दुर्घटनामा महिला संघकी नेतृ भगवति गैरेको मृत्यु, पाल्पा उवासंघ काेषाध्यक्ष दीपक पाण्डे घार्इते

१५ वैशाख, पाल्पा  नवलपरासीको सुनवल नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । माेटरसार्इकल दुर्घटनामा परि नेपाल महिला संघ तानसेन नगर सचिव भगवति गैरेकाे मृत्यु भएकाे हाे । दुर्घटनामा पाल्पा उद्याेग वाणिज्य संघका काेषाध्यक्ष दीपकप्रसाद...

पाल्पामा काे काे लार्इ पर्याे डिभी, हेनुस् । डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस् (seroferonews.com पेज लार्इक गर्न नभुल्नुहाेला) काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको...

अकल्पनीय दुःखद निधन हुने मृत अात्माकाे चीर शान्तिकाे कामना

सतिश चापागाईं २०७५ सालको जेठ १८ गते तानसेनको कालो दिन । तानसेन रोईरहेको छ, र सँगै हामी पनि रोईरहेका छौं । शुक्रबार बिहानै पहिलो खबर नै दुःखद भयो । मोबाईलमा फेसबुक खोल्ने बित्तिकै मित्र एवत सारुको फेसबुकमा स्टाटस देखें । पुरै पढें । सकिनासाथ भनें, धत्...

कांग्रेस पाल्पाबाट काे कहाँ उम्मेदवार पूरा विवरण हेर्नुस्

पाल्पा, ३ जेठ नेपाली कांग्रेस पाल्पाले जिल्लाको दुई नगर र गाउपालिकामा मेयर–उपमेयर साथै अध्यक्ष उपाध्यक्ष उम्मेदवारको नाम टुंगो लगाएको छ । तानसेन नगरपालिका मेयरमा अजयमान कर्मचार्य र उपमेयरमा लालकुमारी रानालाई उम्मेदवार बनाउने जानकारी दिएको छ । रामपुर नगरपालिको मेयरमा रमन थापा र उपमेयरमा विष्णुदेवी आचार्य (घिमिरे) उठाउने...

पाल्पा मोेटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा, असार २७ मोटरसाइकल दुर्घटनामा पाल्पामाँदा एक जनाको मृृत्यु भएको छ । लु २२ प ८५५३ नम्बरको मोटरसाईकल दुर्घटनामा परि तानसेन–२ असनटोलका २५ वर्षीय मेहबुब अलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको पल्सर मोटरसाईकल रिब्दीकोट गाउँपालिका–४ बाहुनडाँडामा...

तानसेनकाे कालाे दिनकाे सम्झनामा गित, हेरेर सबै भक्कानिए…(भिडियाे)

यथार्थ घटनाको मार्मिक गीत ‘समवेदना’ हेरेपछि अतिथिले भने, ‘गीत हेरेर कसको मन रुँदैन होला तर यो एउटा दस्तावेज हुनेछ’ https://www.youtube.com/watch?v=l0-JjI5evSg सुशिल नेपाल पाल्पा, असार ६÷गत जेठ महिनाको १८ गते शुक्रबार । बिहान तानसेनबासीसंगै पाल्पालीले अप्रत्यारिलो खबर सुन्नुपर्यो, –सहकारी अवलोकनका लागी रामपुर हिँडेको बस हुमिनमा दुर्घटना ! त्यो...

पाल्पामा कुन स्थानीय तहमा कति रकम पुग्याे ? हेर्नुस्

पाल्पा, साउन १८ स्थानीय तहकाे निर्वाचन सम्पन्न भएरपछि पहिलाे पटक स्थानीय तहमै बजेट पठार्इएकाे छ । अर्थ मन्त्रालयले शिक्षा, स्वास्थ्य, पशु सेवा, कृषि विकास लगायतका कार्यालयकाे शसर्त अनुदान निकासा दिएकाे हाे । काेष तथा लेखा नियन्त्रण कार्यालयले साउन २ गते जिल्लाका सबै तहकाे खातामा रकम...

स्थानीय तहमा समायाेजन गर्न माग गर्दै सामाजिक परिचालक अान्दाेलित

मुक्तिप्रसाद न्यौपाने पाल्पा, भदौ १४ स्थानीय तहमा आफुहरुलाई समायोजनाको माग गर्दै सामाजिक परिचालक हकहित संरक्षण केन्द्रले स्थानीय विकास मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । बुधवार देशैभरका प्रमुख जिल्ला अधिकारी मार्फत् परिचालकहरुले स्थानीय विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाईएका हुन् । केन्द्रको जिल्ला शाखाले पनि प्रमुख जिल्ला अधिकारी बावुराम गौतम मार्फत्...

पाल्पा तानसेनमा कुक्कर बम पड्कियो

पाल्पा, असार २७ तानसेनमा बम विष्फोट भएको छ । मंगलबार बिहान ४ बजे नगरको भगवतिटोल स्थित गणेश मन्दिर नजिकै प्रेसर कुक्कर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । बिहानको समयमा बम बिस्फोटको आवाज आएपछि स्थानीय त्रसित...

पाल्पामा छुट्टियो ३ अर्ब ९ करोड २२ लाख ६४ हजार रकमकाे बजेट कहाँ कति हेर्नुहोस

१६ जेठ, पाल्पा  । प्रदेश न ५ अन्तर्गतकाे पहाडि जिल्ला पाल्पामा १० स्थानिय तहहरु मध्ये २ नगरपालिका र ८ गाँउपालिकाहरु छन् यि स्थानिय तहरुकाेलागी सरकारले बजेट भाषण बाट ३ अर्ब ९ करोड २२ लाख ६४ हजार बराबरकाे रकम विनियोजन गरेकाे छ । जसमध्ये २ नगरपालिकाकाे लागी ७९...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!