आव २०७६/७७ बजेट, १५ खर्बको बजेट (पूर्णपाठ पढ्नुहोस्)

सरकारले आव २०७६/७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री युवराज खतिवडाले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट) मा विनियोजित रकममध्ये चालु खर्च  ९ खर्ब...

एभिन्यूज खबरको वीरगञ्जस्थित व्यूरो कार्यालयमा तोडफोड

वीरगञ्ज : एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । कार्यालय तोडफोड गर्ने समुहले आफुहरु समाजवादी पार्टीका कार्याकर्ता भएको बताएका थिए । वीरगञ्जस्थित एभिन्यूज खबरका...

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह, हेर्नुस् पुरा गीत युट्युवमा

६ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि...

घ्यू बेच्ने सहर आधुनिक बन्दै

बुटवल — विभिन्न जिल्लाका मानिस बटुलिएपछि चुरेको फेदमा ‘बटौली’ बजार बन्यो । पहाडका बासिन्दाले घीउ बेचेर नुन र मट्टीतेल किन्ने सानो बजार अहिले प्रदेश ५ को अस्थायी मुकाम बनेको छ । पहाड–तराईको व्यापारिक केन्द्र, पूर्व–पश्चिमको मध्य र भारतीय सीमानजिकको सहरका रुपमा रहेको छ । पहिलेको सानो बटौली अहिले...

बीमा गर्दा यी १२ कुरा ख्याल गर्नुहोस् है…

काठमाडौँ - बीमा गर्नु सार्है राम्रो कुरा हो । यसमा कुनै शंका छैन । तर बीमाको बिजनेश गर्ने नाममा केहि अभिकर्ताहरुले भए नभएको गफ लगाएर ग्राहकहरुलाई पोलिसी भिडाइरहेकोसमेत गुनासो आउने क्रम बढेको छ । भन्दा एउटा कुरा गर्ने र हुँदा अर्को कुरा भएर हैरानी...

एकदिवसीय क्रिकेटमा पारसले हाने शतक

१४ माघ, काठमाडौं । कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । ५० ओभरको खेलमा भने...

नेपाली सांगीतिक दुनियाँमा उदाए अर्का सातवर्षे बालक

काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा फेरि अर्को एक जना बाल नक्षेत्र उदाएका छन् । ती हुन् पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका– ६, चेभुङका ७ वर्षीय बालक प्रसन्न बीसी । काठमाडौंको बुद्धनगरस्थित साउथ प्वाइण्ट स्कूलमा कक्षा २ मा अध्ययनरत प्रसन्नले आधुनिक गीतमार्फत नेपाली सांगीतिक दुनियाँमा आफ्नो...

ग्रीनकार्ड त्यागेर नेपाल फर्केका युवाको कथा !

‘नेपालबाट ल्याएको सुटकेस बाहेक अरु सामान केही थिएन । निकै अप्ठ्यारो अवस्थामा थिए । बस्न खानको कुनै टुंगो थिएन’ । बाध्यताले धेरै कुरा सिकाउने रहेछ । अस्मिता खड्का / अमेरिकाको राम्रो यूनिभरसिटिमा पढ्ने चाहना धेरै विद्यार्थीहरूको हुन्छ । त्यसको लागि कोही कोशिश गर्दछन् त ! कोही आफ्नो...

Update: नेपाली सेना दुर्घटना स्थल पुग्दै, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना

पाल्पा, साउन १९ रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जना व्यक्ति हराएका छन् । हाइलक्समा सवार दुई व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रहरी समेत अन्यौलमा परेको छ । अहिले नेपाली सेनाकाे गाेरखदल गण त्यसतर्फ उद्दारका लागि गएकाे छ । बा १ च ८९७० नम्बरको हाइलक्स...

एकाएक किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!