Home राजनीति

राजनीति

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ– आमाको अगाडि मावलको बयान !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलप्रति हल्का टिप्पणी गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइ अनुरुप नभएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा भएको कार्यक्रममा...

सभापतिमा उठ्न म तयार छु : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको आगामी महाधिवेशनलाई पहिलो पुस्ताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने बताएका छन् । उनले महाधिवेशनलाई पछाडी धकेलेर कांग्रेसलाई फाइदा नहुने पनि बताएका थिए । नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो पुस्ताका नेताहरुले महाधिवेशनमा सभापतिमा...

विपक्ष दलको नेताविना संबैधानिक आयोग प्रमुखको नियुक्ति गलतः पौडेल

पाल्पा, माघ ७ पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विचारमा फरक मत हुने तर त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताएका हुन् । पौडेलले नेकपा दुई तिहाईको दब्भका कारण गलत बाटोमा हिँडिरहेको बताए । कांग्रेसका...

काङ्ग्रेस रिब्दिकोटको कार्यकर्ता भेला

दिपक पोखरेल पुस २९ पाल्पा नेपाली काङ्ग्रेस रिब्दिकोट पाल्पाको आयोजनामा क्रीयाशिल सदस्य ,साधारण सदस्य तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम रिब्दिकोट ३ हार्थोकमा समपन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा युवा नेता हिमालदत्त श्रेष्ठले नया जोस जागरका साथ पार्टीलाई बलियो बनाउन तर्फ...

वामदेवलाई अर्को झड्का

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामूलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् । गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम...

सांसद बन्न वामदेव गौतमका १४ प्रयास ! सफल हाेला कि नहाेला

काठमाडौं । प्रकरण–१ : तत्कालीन नेकपा एमालेका प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उमेदवार बनेका सबैजसो स्थायी कमिटी सदस्यले चुनाव जिते, सिवाय उपाध्यक्ष वामदेव गौतम । ०७० को निर्वाचनमा बर्दिया–१ र प्युठान–१ बाट चुनाव जितेका गौतमले प्युठान आफ्नो निर्वाचन क्षेत्र कायम गरे र बर्दिया छाडे । तर, ०७४ को निर्वाचनमा बर्दिया–१ नै...

नेविसंघमा ३२ वर्षे उमेरहद : पौडेल, सिटौला, सिंह र केसीले लेखे ‘नोट अफ डिसेन्ट’

नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका...

नेकपाको जिल्ला एकता :सिफारिसमा नेपाल समूहको असन्तुष्टि

सिफारिस नसच्याए समानान्तर कमिटी बनाउने चेतावनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी बनाएर...

जुर्मुराउँदै काेइराला परिवार : देउवालाई एक्ल्याउन नयाँ गठबन्धनकाे तयारी

काठमाडौं । कुनै समय नेपाली कांग्रेसमा कोईराला परिवारको ठुलै दखल थियो । जुनबेला विपी कोइराला नेतृत्वमा थिए, पछि गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्दासम्म का‌ंग्रेस भनेकै काेइरालाहरु हुन् जस्ताे भान हुन्थ्याे । तर अहिलेको अवस्था अर्कै छ, कांग्रेस कोईरालाहरुको नेतृत्वमा भएको मार्गचित्रबाटै बाहिरिइसकेको छ । पछिल्लाे समय का‌ंग्रेसकाे...

नेकपा पाल्पाको नेतृत्व आधिकारिक नहुँदै फेसबुकमा बधाई, के भन्छन् जिल्लाका नेता

पाल्पा, भदौ १ नेकपा एमाले र माओवादी केन्द्र बीचको एकताबाट बनेको नेकपाको पाल्पा जिल्ला अध्यक्ष तथा सचिवको आधिकारिक निर्णय नहुँदै फेसबुकमा बधाईंको ओईरो लागेको छ । नेकपाको प्रदेश स्तरीय कार्यदलको निर्णय अनुसार एमालेका पूर्व जिल्ला अध्यक्ष राधाकृष्ण कंडलले अवसर पाएको भन्दै बधाई आउन थालेको हो ।...

MOST POPULAR

HOT NEWS

error: Content is protected !!