Tuesday , September 22 2020

uncatogorized

समुदायमा काेराेना फैलिएपछि तानसेन नगरपालिका बन्द !

अर्चना ज्ञवाली पाल्पा, भदौ २५ जनप्रतिनिधि सहित समुदायमा कोरोना संङक्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार अर्को सूचना जारी नभएसम्म अत्यावस्यक सेवा बाहेक अन्य सेवा शुक्रबारबाट बन्द हुने भएको हो । तानसेन नगरपालिकाका एक जना वडा …

Read More »

पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, भदौं १९ पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १÷१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । …

Read More »

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ, साउन २५   कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यूून भई विद्यालय सञ्चालन गर्न अनुकूूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसकिने स्थितिमा पुुगेको …

Read More »

खुले त्रिवि अन्तर्गतका क्याम्पसहरु

काठमाडौं , साउन ७ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वीकृती प्राप्त क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले भनेकाे छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको …

Read More »

लगातारको बर्षाले अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु

पाल्पा,साउन ६लगातारको वर्षाले अबरुद्ध सिद्धार्थ राजमार्ग मंगलबार दिउसो ४ः३० बजेबाट सुचारु भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानको पहिरो हटाए पछि सडक एकतर्फी संचालनमा आएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । तानसेन तम्घास सडक पनी संचालनमा आएको छ …

Read More »

तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

बिष्णु खनालपाल्पा, साउन ४तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग आइतबार बेलुका ५ बजेबाट एकतर्फी संचालनमा आएको छ । पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका–३, पैठेडाँडा र तानसेन ८ गौडेपुल नजिकैको पहिरो हटाएपछि सडक एकतर्फी संचालनमा आएको हो । पहिरो खसेको स्थानमा जोखिम कायम रहेको भन्दै पहिरो जुनसुकै बेला खस्न …

Read More »

रिडि खोलाले बगाउदा एकजना बेपत्ता

पाल्पा साउन ३ पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउरस्थित रिडीखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडा अर्घाखाँचीका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको हो । उनि अहिलेसम्म बेपत्ता रहेको र खोजी कार्य भईरहेको पाल्पा प्रहरीले जनाएको छ । …

Read More »

पाल्पामा काेराेनाले मृत्यु भएकाकाे शव व्यवस्थापनमा खटिएका व्यक्तिमा सङक्रमण

पाल्पामा ४ सय ४६ सङक्रमितपाल्पा, असार १३स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिकाे शव व्यवस्थापन गरियो । उनको मृत्यको २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गर्यो । सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टी भएको छ …

Read More »

एसइइको नतिजा आन्तरिक मूल्याङ्कनबाट

२०७७ जेठ २९, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । मन्त्री परिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा (SEE) यस वर्ष विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर गरिने भएको छ। बैठकका …

Read More »
error: Content is protected !!